राजनीतिमा आउन सक्छु – पारस खड्का
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २० २०७८
9.2K
SHARES
२० साउन काठमाडौं ।आज नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने पारसको भनाइ छ ।
आज पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए । खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट