नेबिको बिस्कुट कारखानामा आगलागी
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन २३ २०७८
7K
SHARES
२३ साउन काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।
दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट