यस्तो निर्णय गर्दै मन्त्रिपरिषद बैठक सम्पन्न
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन २५ २०७८
3.6K
SHARES
२५ साउन काठमाडौं ।आज मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट