कंग्रेसमा प्रवेश गरे कन्हैया कुमार
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज १२ २०७८
7.7K
SHARES
१२ असोज काठमाडौ । आज भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमारले भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन्।
उनीसँगै गुजरातका विधानसभा सदस्य जिग्नेश मेवानीले पनि कंग्रेस पार्टी प्रवेश गरेका हुन्। दिल्लीमा राहुल गान्धी सहभागी कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।
कार्यक्रमपछि भेनुगोपालले पत्रकारलाई सम्बोधन समेत गरेका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट