यी डीएसपीको एसपीमा बढुवा सिफारिस (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर ३ २०७८
8K
SHARES
३ मंसिर काठमाडौं । नेपाल प्रहरीका आठ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको प्रहरीको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका आठ डीएसपीलाई सोही समूहतर्फको एसपीमा बढुवा गर्न सिफारिस गरेको जनाइएको छ ।
सूची हेर्नोस्–

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट