यस कारण बिहीबार सार्वजनिक विदा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस १३ २०७८
4.9K
SHARES
१३ पुस काठमाडौं। नेपाल सरकारले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको छ ।
यसको लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गर्नेछ ।
बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले विदा दिन लागेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट