प्रहरीका ७०२ जना जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १९ २०७८
4.7K
SHARES

१९ पुस काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा समितीले ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही दरबन्दी भएकी ऐश्वर्य लक्ष्मी परियारलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिमा उजुरी नपरेमा जवानहरुलाई सो समूहको हवल्दारमा गरिएको बढुवा सिफारिस पुर्ण हुन कम्तिमा एक साता लाग्छ ।

https://drive.google.com/file/d/1um9qXHgUOwK4Pojx0QTpitQoX378trnB/preview