आज ३,०७५ जनामा कोरोना संक्रमण
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २८ २०७८
2.6K
SHARES
२८ पुस काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । १३ हजार ३६ नमुनाको परीक्षण गर्दा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९२ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट