एमसीसी नेपालको हितमा छ – अध्यक्ष ठाकुर
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १५ २०७८
1.7K
SHARES
१५ फागुन काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि छलफलमा भाग लिँदै उनले नेपालको गरिबी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले एमसीसी आएको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट