यस कारण माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइ नहुने
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र २० २०७८
6.3K
SHARES
२० चैत काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आइतबार सुनुवाइ नहुने भएको छ ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ नहुने भएको हो ।
न्यायाधीश सुवेदीले यसअघि सोमप्रसाद पाण्डेसम्बन्धित मुद्दामाआफूले आदेश दिएको रउक्त मुद्दामा पाण्डे प्रतिवादी रहेकालेहेर्न नमिल्ने जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट