माओवादीमै फर्किए पित्तबहादुर


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
5.6K
SHARES

धादिङ — केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुन: माओवादीमै फर्किएका छन् ।

समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् ।