गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट साकार सिफारिस


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ४ २०७९
3.9K
SHARES

४ वैशाख गोरखा ।आगामी  बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि  नेकपा माओवादी केन्द्र गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारका लागि दीपक तिमल्सिना ‘साकार’लाई सिफारिस गरेका छन् ।

आज बसेको माओवादी केन्द्रको गाउँ कमिटीको बैठकले तिमल्सिनालाई सर्वसम्मतले अध्यक्ष उम्मेद्वारका लागि सिफारिस गरिएको एक नेताले बताए ।