स्थानीय तहको निर्वाचन सर्दैन – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख ५ २०७९
2.1K
SHARES
५ वैशाख काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा निर्वाचन नसर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका हुन्।
प्रचण्डले सरकार र सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको बताए। उनले सत्तारुढ गठबन्धन सम्पूर्ण रुपले निर्वाचनमा होमिइसकेको पनि बताए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट