महानगरको भागबण्डा टुंगियो


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ६ २०७९
2.7K
SHARES

६ वैशाख काठमाडौं । सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ ।

वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिइनेछ । अबको छलफल उपमहानगरपालिकाको बाँडफाँटमा केन्द्रित हुने नेताहरुले जनाएका छन् ।