जसपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
4.6K
SHARES

७ वैशाख काठमाडौँ । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख गरिएको छ।

घोषणापत्रमा शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले उल्लेख गरेको छ। आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणा छ।

यस्तो छ घोषणापत्र :

जसपा चुनाबी-घोषणा-पत्र.-२०७९