सत्ता गठबन्धनले गर्यो यस्तो निर्णय , अब के हुन्छ भोली ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ११ २०७९
7.8K
SHARES
११ वैशाख काठमाडौ । आज साझ बसेको सत्ता गठबन्धनको बैठकले पाँच दल भन्दा बाहिर तालमेल नगर्ने निर्णय गरेको छ ।
भोली मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिक्तम कोशिस गर्ने र भोली बिहान ८बजे अध्यक्षहरू बसेर बाँकी मिलाउने भनि सहमति समेत भएको छ ।
समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने सहमति भएको एक नेताले क्यापिटल हेडलाईनलाई बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट