एमालेसँगको तालमेलबारे सत्ता गठबन्धनले गर्यो यस्तो निर्णय
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ११ २०७९
3.8K
SHARES
११ वैशाख काठमाडौं । सत्ता गठबन्धनले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको गठबन्धनको बैठकले एमालेसँग तालमेल गर्न नदिने निर्णय गरेको हो ।
बैठकले भोली (सोमबार) उम्मेदवार मनोनयन दर्ता अघिसम्म बाँडफाडलाई अन्तिम टुंगो लगाउन कोशिस गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट