गण्डकी गाउँपालिकाको अध्यक्षमा साकारले दर्ता गराए उम्मेदारी


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९
3.9K
SHARES

१२ वैशाख काठमाडौ । आज नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाको अध्यक्षमा दिपक तिमिल्सिना (साकार)लाई उम्मेदवार बनाउदै दर्ता गराएका छन ।

उपाध्यक्षमा पार्वती गुरुङलाई उम्मेदवार बनाएको छ । गण्डकीमा माओवादीले चुनाबी कार्यक्रमलाई तिब्र पारेको छ ।

२०७४ सालको निर्वाचनमा तिमिल्सेना झिनो मतअन्तरले काँग्रेसका उम्मेदवार होमबहादुर रानामगरसँग पराजित भएका थिए ।