एमालेबाट पलाँता गाउपालिकाको अध्यक्षमा नेता बम


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९
5.4K
SHARES

११ वैशाख काठमाडौ । कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा उम्मेदवार अनन्त बिक राजेशको जित मात्रै हैन एमालेको जितरहे संगै आफु र आफ्नो पार्टीले परित्याग गरि नेतित्व चयन गर्ने युवा नेता वकिल बमको भनाई रहेको छ ।

उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले अपहेलित गरेता पनि एमालेले नेतित्व चयन गरि गाउँ पालिका अध्यक्ष जिताउने बताउनु भयो ।

उहाँले नेकपा एमाले पलाता गाउँ पालिकामा मनोनयन दर्ता भै सकेको छ । गाउँ पालिका बासी आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरुले एमालेको चुनाव चिन्न सुर्यमा मतदान गरि अत्याधिक बहुमतले बिजयी गराउन अनुरोध गर्नु भयो ।