मीटु बारे प्रश्न गर्दा स्थापितले दिए यस्तो जवाफ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १५ २०७९
6.8K
SHARES
१५ वैशाख काठमाडौं ।आज काठमाडौं महानगरपालिकामा मेयरको उमेदवार रहेका केशव स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएपछि जंगिएका छन् ।
धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएको थियो ।
उनीमाथि यौन दुर्व्यवहारको विषयमा प्रश्न सोधेपछि जंगिएका थिए । “यो बैनीको फेस त नाइस छ तर थुतुनो भएन,” स्थापितले भनेका छन् । अहिले स्थापितको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट