आज एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच एकीकरण हुँदै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख १६ २०७९
8K
SHARES
१६ वैशाख काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ । आज एकीकृत समाजवादीको कार्यालयमा दिउँसो १ बजे पार्टी एकीकरण कार्यक्रम हुन लागेको हो ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न स–साना पार्टीहरू ठूला पार्टीहरूमा गाभिने क्रम चलिरहेको छ । उक्त कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्नेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट