लोसपाको घोषणापत्र सार्वजनिक गरिँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९
6.5K
SHARES

१६ वैशाख काठमाडौं । प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

आज बिहान साढे ११ बजे बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको पार्टीले जानकारी गराएको छ ।