नेपाल आयल निगमको डिपोमा आगलागी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १३ २०७९
4K
SHARES
१३ जेठ काठमाडौं । रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा आगलागी भएको छ । प्रहरीका अनुसार आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा आगलागी भएको हो । आगलागीका अन्य कारण खुल्न सकेको छैन ।
लु. २ ख २६५६ र लु. २ ख ५६८५ नम्बरको ट्यांकरमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट