आईतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता,


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९
4.6K
SHARES

२३ जेठ काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।