बन्चरेडाँडामा ढुंगामुढा : प्रहरीले हान्यो अश्रुग्यास
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ २५ २०७९
2.1K
SHARES
२५ जेठ काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा बुधवार पनि स्थानीयले ढुंगामुढा गरेका छन् । ढुंगामुढा पछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बन्चरेमा फोहोर फाल्न थालिएको थियो ।
तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् । स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट