सीके राउतले गढीमाई मन्दिरमा गरे पूजापाठ
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख १० २०८०
3K
SHARES
१० वैशाख जनकपुरधाम । उपनिर्वाचन अन्तर्गत आज मतदान सुरु हुनैलाग्दा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् ।
चुनावमा सफलताको कामना गर्दै जनमतका अध्यक्ष राउतले मन्दिरमा पुजापाठ गरेका हुन् । उनले मन्दिरमा नारिवल समेत फुटाएका छन् ।
जनमत पार्टीले बारा २ उपनिर्वाचनमा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ । उनलाई जिताउन रातदिन कडा मेहनत गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट