सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १८ २०८०
1.4K
SHARES
काठमाडौँ । सभापति रवि लामिछानेलाई रास्वपाले पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । आज बसेको पार्टी केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
सो निर्णयलाई आजै बस्ने संसदीय दलको नेताले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट