उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ५ २०८०
2.1K
SHARES
५ जेठ काठमाडौं । नेपाल सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट