ललितानिवासको जग्गा घेराबारा गर्न काठमाडौं नगरप्रहरीको टोली जाँदै
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १७ २०८०
3.1K
SHARES
१७ असार काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गा घेराबारा गर्ने भएको छ । बालुवाटारमा रहेको ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबारा गर्न महानगरको नगरप्रहरीको टोली बालुवाटार जान लागेको हो ।
जग्गा घेराबारा गर्न महानगरीय प्रहरी बलको टोली साढे २ बजे ललितानिवास जान लागेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट