क्वीन्टलमा सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदाममा छापा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १० २०८०
4.8K
SHARES

१० साउन काठमाडौं । क्वीन्टलमा सुन भित्र्याउने रेडी ट्रेडर्स प्रालिको गोदामबाट ६६ वटा ‘ब्रेक शु’का प्याकेट बरामद भएको छ ।राजस्व अनुसन्धान विभागले बुधबार एक क्वीन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा ६६ वटा प्याकेट‘‘ब्रेक शु’ बरामद भएको हो ।

विभागले दुई वटा सुटकेस बरामद पनि गरेको छ । यद्यपी ति सामग्रीमा सुन भए नभएको बारे परीक्षण भएको छैन ।