अर्थ समितिको सभापतित्व गर्दै विनोद चौधरी
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १५ २०८०
1.5K
SHARES
१५ साउन काठमाडौं ।नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सभापतित्व गर्ने भएका छन् । विपक्षीले भने स्वार्थ बाझिने भन्दै विरोध गरेका छन् ।
सोमबार (आज) बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । स्वार्थ बाझिने भएकाले चौधरीले समितिमा बस्नसमेत नमिल्ने आवाज उठ्दै आएको छ । प्रतिनिधिसभा अन्तर्गतका समितिहरूको सभापति चयन नहुँदासम्म समितिका जेष्ठ सदस्यले बैठकको सभापतित्व गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट