सिद्धार्थ बैंकको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १६ २०८०
2.3K
SHARES
१६ साउन काठमाडौं । सिद्धार्थ बैंकले केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन गरेको छ ।
बैकको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ कमलादीबाट, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्सालमा रहने बैंकले जानकारी दिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट