शिखर इन्स्योरेन्सका तीन संचालकको पदावधि थप
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २५ २०८०
2.7K
SHARES
२५ साउन काठमाडौं । शिखर इन्स्योरेन्सका तीन संचालकको कार्यकाल थप भएको छ । कम्पनीको २०७६ साउन २८ गतेको साधारण सभाबाटे कम्पनीका संस्थापक समूहमा निर्वाचित भएका सञ्चालकहरु रमेश कुमार लुईँटेल, सौरभ जंग बहादुर राणा तथा डा. श्रुजना श्रेष्ठको पदावधि थप भएको हो ।
यी संचालकहरुको सयमअवधि यही साउन २७ गते सकिने हुँदा कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट