बैंकहरुमा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज २३ २०८०
1.8K
SHARES
२३ असोज काठमाडौं ।केन्द्रीय बैंकले उक्त रकममध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ५ करोड राष्ट्रियस्तरका वत्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।
उक्त रकम आउँदो २०८० कात्तिक १२ गतेदेखि २०८१ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले भोलि असोज २३ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट