घट्यो डिजेलको मूल्य


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १४ २०८०
2.5K
SHARES

१४ कार्तिक काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

आज मध्यराति १२ बजेबाट लागूहुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको हो ।

निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको छ ।