जाजरकोटमा फेरि गयो भूकम्प
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक २८ २०८०
4.2K
SHARES
२८ कार्तिक काठमाडौ । जाजरकोटमा मंगलबार पुनः भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति सवा ९ बजे भूकम्प गएको हो।
जाजरकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकप्प गएको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट