बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प , क्षेतिको बिवरण आउँन बाकी ?


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ४ २०८०
7.3K
SHARES

४ मङ्सिर काठमाडौँ । पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । क्षेतिको बिवरण आउँन बाकी ।