नेपाल क्लियरिङ हाउसद्वारा मुक्तिनाथ विकास बैंक सम्मानित


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १० २०८०
2K
SHARES

१० पुस काठमाडौं । नेपाल क्लियरिङ हाउसले मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ ।नेपाल क्लियरिङ हाउसले आफ्नो  १५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतिय कारोवार गर्ने विधाबाट सम्मनित गरेको छ । काठमाडौंमा भएको उक्त कार्यक्रममाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो पुरस्कार ग्रहण गरेका थिए ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटियम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वक भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटियम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।