सूर्यज्योति लाइफद्धारा घातक रोग वापतको दाबी रकम हस्तान्तरण


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १२ २०८०
1.7K
SHARES

१२ पुस  काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीलको सातदोबाटो शाखाबाट २०७८ मसार २६ गते जारी ज्योति सुरक्षित भविष्य जीवन बीमा योलिसी लिई अतिरिक्त सुविधा अन्तर्गत घातक रोकको सुरक्षा लिएका बीमित एन्जी तामाङको मृगौला फेल भएको हुँदा कम्पनीले १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका सातदोबाटो शाखा प्रबन्धक लोइस थापाले दाबी रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।