दुलेगौंडामा नेपाल एसबिआई बैंकको शाखा विस्तार


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १८ २०८०
1.6K
SHARES

१८ पुस काठमाडौं। नेपाल एसबिआई बैंकले तनहुँको दुलेगौंडामा ९७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

हाल कम्पनीले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, १२१ वटा एटीएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।