महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १८ २०८०
2.1K
SHARES

१८ पुस काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने भएका छन् ।बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

बैंकका ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखी बैंकले यस्तो सम्झौता गरेको हो ।सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

प्राप्त गर्न सकिने छुट निम्नलिखित छन् :