फेरि गयो भूकम्प
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १९ २०८०
3.1K
SHARES
१९ पुस काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो। यसअघि गत आइतबार राति पनि सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट