महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा लम्साल


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २९ २०८०
2.3K
SHARES

२९ पुस काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंकको पुस २८ गते बसेको संचालक समितिको बैठकले माघ १ गतेदेखि लागु हुने गरि लम्साललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

हाल उनी बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए ।