शिखर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा महत नियुक्त
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २२ २०८०
2.5K
SHARES
२२ माघ काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पुष्कर महत नियुक्त भएका छन् ।
माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले महतलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट