बैंकर्स संघको आकस्मिक बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन १६ २०८०
3.5K
SHARES
१६ फागुन काठमाडौ । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी पक्राउ गरेपछि बैंकर्स संघले आकस्मिक बैठक डाकेका छ।
बुधबार संघले सबै बैंकरलाई बोलाएर पूर्ण बैठक राख्न लागेको हो । कमसल धितोमा कर्जा प्रवाह गरेको भन्दै सिआइबिले बैंकका कर्मचारीलाई पक्राउ गरेपछि संघले छलफल गर्न लागेको हो। बुधबार संघमा छलफल गरी त्यसको निष्कर्षसहित संघले गृहमन्त्री समेतलाई भेट्ने तयारी गरेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट