बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक, २०८१ मा कुन–कुन दिन खुल्दैनन् (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २० २०८०
2.7K
SHARES

२० फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक तथा वित्तीय संस्थाको विदाको मिति तय गरेको छ । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले  बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूची सार्वजनिक गरेको हो ।