आइतबार सार्वजनिक विदा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २५ २०८०
6.8K
SHARES
२५ फागुन काठमाडौं । छथर जोरपाटी गाउँपालिकाले फागुन २७ गते सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा आइतबार सार्वजनिक विदा दिन लागेको हो । गाउँपालिकाकाे फागुन २३ गते बसेको कार्यपालिका बैठकबाट २७ गते भव्य रुपमा स्थापना दिवस मनाउने निर्णय भएको जनाइएको छ ।
गाउँपालिकाले कार्यपालिका भवनमा स्थापना दिवस मनाउने छ । सो दिन पालिकाभित्रका सबै सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र संघसंस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट