हतुवागढीमा आगलागी, तीन बालबालिकाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ३ २०८०
4.1K
SHARES

३ चैत काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हमे।

मृतक बालबालिकाको पहिचान खुलिसकेको छैन। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।