मन्त्री राजेन्द्र राईको सम्पत्ति : सात गाई, ६३ बाख्रा, ५५ लाख ऋण
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ८ २०८१
6.5K
SHARES
८ जेठ काठमाडौं । खानेपानीमन्त्री राजेन्द्र राईले आफूसँग सात गाई, ६३ बाख्रा समेत रहेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणानुसार, राईसँग गाई र बाख्रा गरेर ३५ लाख रुपैयाँबराबरको सम्पत्ति छ ।
यस्तै, रामबहादुर राई र राष्ट्रिय वाणिज्य बैंकको गरेर आफ्नो ५५ लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट