अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता , के होला सत्ता गठबन्धन ?
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार १६ २०८१
9.2K
SHARES
१५ असार काठमाडौ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
शनिबार कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन्।
भेटघाटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।यो भेटघाटलाई निकै चासो र सत्ता गठबन्धनसॅंग हेरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट